‘बलिदान’लाई बिहान साढे ५ देखि मध्यराति १२ बजेसम्मको शो, सुरु भइसक्यो उत्साहजनक बुकिङ

September 25, 2025 at 03:03 PM

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘बलिदान’ रिलज हुन अझै पाँच दिन छ । बुधबार शोज बाँडफाँट गर्दै सिनेमा हलहरूले अग्रिम बुकिङ खुला गरेका थिए । सँगै रिलिज हुन लागेका भन्दा झण्डै दोब्बर बढी शोज पाएको ‘बलिदान’ले बिहान सबैरैदेखि मध्यरातसम्मको शोज पाएको छ । बिहान ५ः३० देखि राति ११ः५५ बजेसम्मको शोज ‘बलिदान’ले पाएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...