सिम्रन परियारको स्वरमा समावेश ‘चुना लायर’ सार्वजनिक

September 25, 2025 at 03:28 PM

सिम्रन परियारको स्वरमा समावेश ‘चुना लायर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द रहेको यो गीतमा बाबुल गिरीको संगीत छ। गीतको भिडियोमा मोडल इशा परियारले नृत्य गरेकी छिन् । लामो समयदेखि मोडलिङ क्षेत्रमा सक्रिय इशाले यो गीतको भिडियोमा आकर्षक नृत्य गरेकी छिन्। उनले, यसअघि नायक पल शाहसँग ‘डार्लिङ डार्लिङ’ बोलको गीतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...