अन्तत: वैवाहिक सम्बन्धमा बाँधिए सविन र अनु

September 27, 2025 at 11:39 AM
1 min read

काठमाडौँ- लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह अन्तत: विवाह बन्धनमा बाँधिएका छन् । उनीहरूले आफै विवाहको तस्बिर सार्वजनिक गर्दै विवाहमा बाँधिएको जानकारी दिएका हुन्। उनीहरू करिब ५ वर्षदेखि प्रम सम्बन्धका थिए।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...