‘आ बाट आमा’ को इण्डक्ल्याप, पलसँग पन्तको नयाँ सहकार्य

September 27, 2025 at 10:29 PM

काठमाडौं । निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण भएको चलचित्र ‘आ बाट आमा’को छायांकन २५ दिनमै सकिएको छ । छायांकन सकिएलगत्तै निर्देशक पन्तले अभिनेता पल शाहलाई अर्को चलचित्रका लागि पनि अनुबन्ध गर्नुभएको छ । निर्देशक पन्तले चलचित्रको नाम र अन्य कलाकारहरूको जानकारी केही दिनभित्र सार्वजनिक गर्ने बताउनुभयो । उहाँले पहिलो चलचित्रको सफल सहकार्यलाई निरन्तरता दिँदै दोस्रो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...