ओटीटीमा ‘दशैँ-तिहार मुभी मेला’

September 27, 2025 at 10:26 PM
1 min read

काठमाडौं । यस पटकको बडादशैँ तथा तिहार पर्वमा नेपाली चलचित्र प्रेमीहरूका लागि खुशीको खबर छ । नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले पर्वलाई लक्षित गर्दै ‘दशैँ-तिहार मुभी मेला’ सार्वजनिक गरेको छ । यस मेलामा अहिलेका चर्चित नेपाली चलचित्र ‘पिताम्बर,’ ‘गाउँ आएको बाटो,’ ‘होस्टेल ३,’ र ‘फेरि रेशम फिलिली’ रिलिज भएका छन् । विभिन्न शैली र कथावस्तु समेटिएका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...