काठमाडौं- बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएका तीन वटै नेपाली फिल्मले पहिलो दिन उत्साहपूर्ण व्यापार गरेको निर्माण संस्तथाले जनाएका छन् । बलिदान, हरि बहादुरको जुत्ता तथा माइतीघरले अपेक्षा अनुरुप नै पहिलो दिन उत्कृष्ट व्यपार गरेका हुन् । सोमवार बिहान ५:३० बजेदेखि प्रदर्शन प्रारम्भ भएको यी तीन फिल्मको व्यापार आज महाअष्टमीको दिन अझ उत्कृष्ट हुने संकेत देखिएको छ । यसैबीच, ‘हरिबहादुरको जुत्ता’ को निर्माण टीमले सोमवारको तुलनामा आज मांंङ्गलवार शो संख्या बढेको जानकारी गराएको छ । ‘आज हाम्रो फिल्मको शो संख्या पनि बढ्दै गएको छ, प्राय: सबै शो हाउसफूल हुँदैछन्, फिल्मका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...