काठमाडौं– निर्देशक जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भईरहेको नयाँ नेपाली फिल्म ‘स्त्री’ को छायांकन सम्पन्न भएको छ । काठमाडौं आसपासका लोकेशनमा छायांकन गरिएको यो फिल्मको एउटा गीत बाँकि राख्दै अन्य सम्पूर्ण दृश्यहरुको छायांकन सकिएको निर्देशक शाहीले बताएका छन् । मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा समिर राई निर्माता रहेको यस फिल्ममा निर्देशक शाहीकै कथा रहेको छ। पटकथामा निर्देशक जीवन शाहीलाई किशन अर्यालले सघाएका छन् । यो फिल्मको छायांकन रामशरण उप्रेतीले गरेका हुन्, जसमा बाबुल गिरीको संगीत, प्रोजेक्ट म्यानेजरमा सुवास काफ्ले, द्वन्द्व निर्देशनमा देव महर्जन, प्रमुख सह–निर्देशकमा चन्द्र भण्डारी तथा मेकअपमा श्याम बराल, ड्रेस ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...