काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर १’को नयाँ गीत रिलिज भएको छ । ‘मरौं ज्यानले‘’ बोलको गीत निर्माणपक्षले विजया दशमीका दिन सार्वजनिक गरेको हो । गीतमा सुरेश बादलको शब्द रहेको छ । सुशान्त गौतमको संगीत तथा स्वर रहेको छ । प्रेममा लीन भएको प्रेम जोडीको प्रेम, गीतमा समेटिएको छ । प्रेममा परेको जोडी प्रेमबिना बाँच्न सक्ने […]
The post अभिमन्युः च्याप्टर १ को मरौं ज्यानले appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...