‘माइतीघर’ को भिडियो प्रतियोगितामा कसले जित्यो ५ लाख पुरस्कार ?

October 5, 2025 at 05:52 AM
1 min read

काठमाडौं- फूलपातीको दिनदेखि रिलिजमा आएको फिल्म ‘माइतीघर’ले दर्शकहरुको राम्रो साथ पाइरहेको छ । रिलिजको पहिलो दिनबाट नै हलमा दर्शकको उच्च चापका साथ व्यापार गरिरहेको फिल्मले बलियो वर्ड अफ माउथ पनि पाएको छ । यो फिल्मको निर्माण टिमले शिर्ष गीतमा भिडियो प्रतियोगीता समेत आयोजना गरेको थियो । ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा आयोजना गरिएको भिडियो प्रतियोगीताका विजेताको नाम घोषणा गरिएको छ । फिल्ममा नै विजेताको भिडियो समावेश गरिएको छ । यो गीतमा भिडियो तयार पारेका हजार भन्दा बढीबाट २ जनालाई विजेता घोषणा गरिएको हो । निर्णायक कोरियोग्राफर कविराज गहतराजले विजेता छनोट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...