नेपालगञ्जमा ‘माइतीघर’का कलाकार, सबै शो हाउसफूल

October 7, 2025 at 09:47 AM

फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म माइतीघ ले मंगलवार नेपालगञ्जमा बम्पर व्यापार गरेको छ । त्यहाँको सिने रोयल सिनेमा हलमा मंगलवार ‘माईतीघर’का सात वटै शो हाउसफूल भएका छन्। सोमवार साँझ कलाकारहरु सहित नेपालगञ्ज पुगेका निर्माता रोहित अधिकारीका अनुसार आज सिनेमा हल पुगेका दर्शकहरूले टिकट नै पाएका छैनन् । काठमाडौंबाट गएका फिल्मका कलाकारहरु केदारप्रसाद घिमिरे, धीरज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...