‘डिल डे’ मा ‘बलिदान’ को रफ्तार बढ्यो, बुधवार धेरै हल हाउसफूल

October 8, 2025 at 08:23 AM

काठमाडौं– दशँपछि पनि नेपाली फिल्म ‘बलिदान’ को लोकप्रियता घट्ने सङ्केत देखिएको छैन । बुधवारको ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुट योजनासँगै फिल्मले देशभरका अधिकांश सिनेमा हलहरूमा हाउसफुल प्रदर्शन गरिरहेको छ। देशका प्रमुख मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमा, आइएनआइ सिनेमा, बिग मुभिज, एफक्युब सिनेमा र वन सिनेमा लगायतमा बुधवार दर्शकको भीड उल्लेखनीय रहेको हल व्यवस्थापकहरूले बताएका छन् । वितरकका अनुसार, बुधवारको धेरै शो प्रायः अघिबाटै बुक भइसकेका थिए । वितरक र हल सञ्चालकहरूले काठमाडौंसहित धनगढी, विराटनगर, बुटवल, पोखरा, चितवन, नेपालगन्ज र झापा सम्मका हलहरूमा राम्रो व्यापार भइरहेको जनाएका छन् । समीर भट्ट, ऋचा शर्मा, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...