बक्स अफिसमा ‘बलिदान’को वर्चस्व, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले कति कमाए ?

October 8, 2025 at 12:36 PM

काठमाडौं – यस वर्षको दसैँको फूलपातीका दिन एकै साथ प्रदर्शनमा आएका तीन प्रमुख नेपाली चलचित्रहरूमध्ये ‘बलिदान’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएको छ। चलचित्र विकास बोर्डले हालै सार्वजनिक गरेको आठ दिनको कलेक्सन रिपोर्ट अनुसार, ‘बलिदान’ले अन्य दुई प्रतिस्पर्धी चलचित्रहरूलाई पछि पार्दै सर्वाधिक व्यापार गरेको छ। चलचित्र विकास बोर्डको बक्स अफिस प्रणालीमा आबद्ध सिनेमा घरहरूको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...