बक्स अफिसमा ‘बलिदान’ पहिलो, ‘हरिबहादुरको जुत्ता’ दोस्रो

October 8, 2025 at 11:09 PM

काठमाडौं । चलचित्र विकास बोर्डले यस वर्षको बडादशैँको अवसरमा प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डले असोज १३ गतेदेखि असोज २० गते मध्यरातसम्मको बक्स अफिस रिपोर्टमा तीन चलचित्र ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ को कमाइ विवरण सार्वजनिक गरेको हो । यस वर्षको बडादशैँको फूलपातीदेखि प्रदर्शनमा आएका तीन चलचित्रहरूले नेपाली बक्स

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...