फिल्म ‘सोल्टिनी’को लिरिकल गीत ‘नौलाखे तारा’ सार्वजनिक

October 10, 2025 at 09:55 AM

काठमाडौं। कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने नेपाली फिल्म ‘सोल्टिनी’ ले आफ्नो नयाँ गीत ‘नौलाखे तारा’ सार्वजनिक गरेको छ। यो गीत लिरिकल शैलीमा तयार गरिएको छ, जसमा शब्द, सङ्गीत र स्वरको माधुर्यसँगै फिल्मको भावनात्मक कथावस्तु झल्किन्छ। गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ। गीतका शब्द र सङ्गीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...