‘जेरी अन टप’ ट्रेलर छोटो समयमै युटुव ट्रेन्डिङमा

October 10, 2025 at 11:25 AM

अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’को ट्रेलर रिलिज भएको छोटो समयमै ट्रेन्डिङमा पर्न सफल भएको छ । शुक्रबार रिलिज भएको मल्टीस्टारर फिल्मको प्रोमो युटुव मुभिज सेसन अर्न्तगत हाल छैठौं नम्वरमा छ । प्रोमो : सुयोग गुरुङ निर्देशित फिल्म जेरी अन टप एडभेन्चर लभ स्टोरी फिल्म हो । जहाँ अनमोल सँगै आँचल शर्मा र जसिता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...