काठमाडौं– यही कात्तिक ७ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘मैझारो’ को प्रचार–प्रसार व्यापक रुपमा गर्न थालिएको छ । निर्माण टिमले आफ्नो फिल्मको प्रचार–प्रसारलाई आक्रामक बनाएको हो । फिल्मको निर्माण संस्थाले पूर्वी नेपालका विभिन्न शहरहरुमा सांगीतिक कार्यक्रमको आयोजना गरिरहेको छ । यसका साथै अहिले पूर्वका अधिकांश इ–रिक्साका साथै अटोहरु मैझारोमय भएको देखिन्छ । जताततै अटोमा ‘मैझारो’ का फ्लेक्सहरु झुण्डिएका देखिन्छन् । गायक तथा हास्य कलाकारसमेत रहेका फिल्मका निर्देशक तथा निर्माता विल्सन विक्रम राई आफ्नो फिल्मलाई दर्शकमाझ पुर्याउन कस्सिएर लागेका छन् । उनी आफ्नै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई हँसाउँदै सांगीतिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...