बनेपामा ‘सिनेपाः’ स्टुडियोका लागि सरकारले ३ करोड अनुदान दिने

October 12, 2025 at 07:38 AM
1 min read

काठमाडौँ- काभ्रेस्थित बनेपामा निर्माण भइरहेको अत्याधुनिक फिल्म छायांकन स्टुडियो ‘सिनेपाः’का लागि सरकारले ३ करोड रुपैयाँ अनुदान बजेट दिने भएको छ। यसै विषयमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्यांकन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच औपचारिक सम्झौता भएको हो। याे स्टुडियो निर्माणले नेपाली फिल्म क्षेत्रलाई प्राविधिक र अन्तर्राष्ट्रिय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...