‘परान’को काव्यिक टिजर सार्वजनिक, जन्मदिनमा अभिनेता नीर शाहको भावुक प्रस्तुति

October 12, 2025 at 10:19 PM

काठमाडौं । आगामी कात्तिक १४ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘परान’ले एक विशेष काव्यिक टिजर सार्वजनिक गरेको छ । अभिनेता नीर शाहको जन्मदिनको अवसर पारेर आइतबार सार्वजनिक गरिएको टिजर कवि नवराज पराजुलीको भावनात्मक शब्द र उहाँकै आवाजमा प्रस्तुत गरिएको छ । टिजरमा कवि पराजुलीका मार्मिक शब्दमार्फत जीवनको उत्तरार्धमा रहेका एक बाबुको मनोभावनालाई मुख्यरूपमा उतारिएको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...