चर्चामा ‘जेरी अन टप’, यस्तो छ कारण 

October 13, 2025 at 04:53 AM

द सिनेमा टाइम्स, काठमाडौं । अनमोल केसीका चलचित्र केही न केही चर्चामा हुन्छन्, जसका कारण प्रतिक्षित बन्छन् । ‘जेरी अन टप’ पनि चर्चामा छ । थोरै सिनेमा खेल्ने तर त्यसलाई प्रतिक्षित बनाउने अनमोल फर्मुला नै हो । अनमोलको यो फर्मुला र निर्माण टिमले गरेको मेहनत र खर्चले ‘जेरी अन टप’ यतिबेला चर्चामा छ । यसको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...