अन्तरजातीय प्रेम कथामा आधारित फिल्म ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक

October 13, 2025 at 12:06 PM

काठमाडौं। आगामी कार्तिक ६ गते भाइटीकाको दिन रिलिज हुन लागेको नेपाली फिल्म ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित उक्त कार्यक्रममा फिल्म युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । ट्रेलरमा एक ‘अर्ग्यानिक’ नेपाली प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठ्याराका बीच अंकुरिएको प्रेमको संवेदनशील चित्रण छ । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...