पुसमा ‘मुगलान’

October 13, 2025 at 10:19 PM

काठमाडौं । चलचित्र ‘मुगलान’ प्रदर्शनको तयारीमा जुटेको छ । निर्माण पक्षले सोमबार चलचित्रको फष्र्ट लुक्स पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । रेहान प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्र आगामी पुस १० फष्र्ट लुक्स पोष्टरमा मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा प्रस्तुत गरिएको छ । पोष्टरले उहाँहरूको प्रेम कहानीलाई कलात्मक ढंगले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...