गायिका नीता आचार्यको शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक

October 14, 2025 at 05:16 AM

काठमाडौँ। अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले शिवभजन “त्रिनेत्रधारी” सार्वजनिक गरेकी छन्। सार्वजनिक भजनमा नीताको भक्ति र समर्पणले गीतलाई मार्मिक बनाएको छ। भजनको निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका छन्। नेपाली चलचित्र र संगीत क्षेत्रमा १५० भन्दा बढी चलचित्र र १००० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका राई हाल अमेरिकाको न्यूयोर्कमा बसोबास …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...