मुस्ताङको लार्जुङबाट ‘कबड्डी ५’को छायांकन आरम्भ

October 14, 2025 at 11:07 PM
1 min read

काठमाडौं । चलचित्र ‘कबड्डी’को पाँचौं संस्करण ‘कबड्डी-५’को छायांकन आरम्भ गरिएको छ । निर्माण युनिटले सोमबारबाट मुस्ताङको लार्जुङ बस्तीबाट चलचित्रको औपचारिक छायांकन थालनी गरेको हो । चलचित्रको छायांकन प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजापछि सुरु गरिएको हो । ‘कबड्डी–४’ प्रदर्शनको बेलामा नै यस शृंखलाको अन्त्य भएको घोषणा गरिए पनि दर्शकको अपार माया र सफलताले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...