मिरुना र धिरजको ‘मैझारो’ ट्रेलर मन पर्यो ?

October 15, 2025 at 07:39 AM

विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’को ट्रेलर रिलिज भएको छ । निर्माण टिमले फिल्मको मंगलबार फिल्मको ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर,दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन् । जसमा निर्देशक विल्सन आफैले अभिनयमा देखिन्छन् । निर्देशक राईकै कथा रहेको यो फिल्ममा पुर्वको इलाम पाँचथर आसपासमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...