जस्सीतालाई गाउँले युवतीको भूमिका काम गर्न फ्यानको आग्रह

October 16, 2025 at 08:04 AM

काठमाडौं– जस्सीता गुरुङ अहिले कि एक लोकप्रिय अभिनेत्री हुन् । उनले सात वर्ष अगाडि फिल्म ‘लिली बिली’ बाट फिल्म क्षेत्रमा पाइला राखेकी हुन् । उनले डेब्यू फिल्मबाट नै दुई वटा अवार्ड जित्न सफल भएकी थिइन् । अहिले यी अभिनेत्री असोज ३१ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’ का कारण चर्चामा छिन् । जसमा उनलाई अभिनेता अनमोल केसीको जोडिको रुपमा देख्न सकिन्छ । त्यसो त यसअघिको फिल्म ‘फर्की फर्की’ मा पनि जस्सीता र अनमोल जोडिको रुपमा देखिसकेका छन् । यद्यपि, जस्सीताले अहिलेसम्म जति पनि फिल्ममा अभिनय गरेकी छिन्, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...