काठमाडौं । कवि तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली फिल्ममा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गरे । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको अधिकांश फिल्ममा उनले लेखनमा सहकार्य गरे । साथै छायाङकनमा समेत सहभागी भए । कथामा लेखिएका शब्दलाई दृश्यमा उतार्ने अभ्यासलाई उनले नजिकबाट नियाल्ने अवसर प्राप्त गरे । फलत: निर्देशक सुब्बाले लिम्बू समुदायको कथामा […]
The post च्याब्रुङको गीतको कथाले बन्यो जारी २ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...