दयाहाङ भन्छन्, ‘हात्तीछाप दामी बनेको छ’

February 2, 2024 at 08:14 AM

काठमाडौँ।अमेरिकाबाट फर्किए लगतै माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा देखिएका नायक अभिनेता दयाहाङ राई रिलिजको सम्मुखमा रहेको चलचित्र ‘हात्तीछाप’लाई लिएर उत्साहित छन् । हालै मात्र चलचित्र ‘भुठान’मा अभिनय गरी अमेरिकाबाट फर्किएका उनले पत्रकारहरूसँग कुराकानी गर्दै यो चलचित्र ‘दामी’ बनेको दाबी गरे । किन ‘हात्तीछाप’ मा अभिनय गर्नुभयो भन्ने प्रश्नमा दयाले भने, “पहिलो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...