शोभितको ‘पी आर’ मङ्सिर २६ बाट रिलिज हुने

October 19, 2025 at 10:59 AM

काठमाडौं : शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘पीआर’को प्रदर्शन मिति घोषणा भएको छ। निर्माण टिमले काग तिहारको अवसर पारेर चलचित्रको प्रदर्शन आउँदो मंसिर २६ गतेबाट तोकेको हो। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी विमला खत्री म्याक्स गणेश बुढाथोकी कृष्ण थापा नवीन घायल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...