काठमाडौं : कात्तिक ६ गते भाइटीकाको दिनदेखि प्रदर्शनमा आउने सिनेमा ‘वरिष्ठ बलराम’मा अभिनेता विजय बराल पुनः फरक रूपमा देखिने भएका छन्।‘पूर्ण बहादुरको सारङ्गी’मा बुढो गाइनेको भूमिकाबाट चर्चामा आएका विजय यसपटक जोशिलो र विद्रोही पात्रमा प्रस्तुत हुनेछन् । उनले समाजमा वरिष्टको हैसियतमा बसेको पात्र (दयाहाङ राई) लाई चुनौती दिने युवाको भूमिकामा अभिनय गरेका छन्। सिनेमामा धर्म, …
‘वरिष्ठ बलराम’ : जोशिलो र विद्रोही पात्रको रुपमा विजय Read More »
The post ‘वरिष्ठ बलराम’ : जोशिलो र विद्रोही पात्रको रुपमा विजय first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...