सौगात र सृष्टिको ‘भाइरल गोर्खे’ माघ १ गते लाग्ने

October 20, 2025 at 05:41 AM

सौगात मल्ल स्टारर फिल्म ‘भाइरल गोर्खे’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको रिलिज डेट अनाउन्स गरेको छ । अब यो फिल्म माघ १ गते रिलिज हुनेछ। पोस्टरमा फिल्मका मुख्य दुई पात्र सौगात मल्ल र सृष्टि श्रेष्ठ फिचर्ड छन् । सौगात र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ । छेउमा ‘बतासले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...