‘कस्तुरी’को औपचारिक घोषणा: निखिल र वर्षा सस्पेन्स थ्रिलरमा

October 20, 2025 at 05:27 AM

काठमाडौं – नेपाली रजतपटमा अब एक नयाँ सस्पेन्स थ्रिलर चलचित्रको प्रवेश हुने भएको छ। अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीलाई मुख्य भूमिकामा लिएर निर्माण हुन लागेको चलचित्र ‘कस्तुरी’ को निर्माण पक्षले आइतबार एक कार्यक्रमका बिच औपचारिक घोषणा गरेको छ। चलचित्र निर्माणसँगै कर्पोरेट जगतका स्थापित व्यक्तित्व धिरज अग्रवालले मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन्। टेन प्लास्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...