‘भाइरल गोर्खे’ माघ १ गतेबाट प्रदर्शनमा आउने, सौगात र सृष्टिको प्रेम र सामाजिक सञ्जालको मोहमाथि कथा

October 20, 2025 at 05:07 AM

काठमाडौं – कलाकार सौगात मल्ल अभिनीत चलचित्र ‘भाइरल गोर्खे’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रलाई आउँदो माघ १ गते देशव्यापी रूपमा रिलिज गर्ने घोषणा गरेको हो। पोस्टरमा मुख्य कलाकार सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ रोमान्टिक मुडमा देखिएका छन्। पोस्टरको दायाँ छेउमा रहेको ‘बतासले उडाई लग्यो माया मेरो’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...