‘सोल्टिनी’ टिमको देशव्यापी देउसी भैलो यात्रा, सेन्सरबाट परिवारमैत्री प्रमाणपत्र

October 20, 2025 at 05:00 AM

काठमाडौं – भाइटिकाको अवसर पारेर रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’ हाल देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार–प्रसारमा व्यस्त छ। कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रको प्रचारसँगै सांस्कृतिक परम्पराको सम्मान र सामाजिक योगदान दुवै निभाइरहेका छन्। चलचित्रका मुख्य कलाकार प्रकाश सपूत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा लगायतको टोलीले आइतबार साँझ झापा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...