‘जेरी अन टप’ को ग्रस कलेक्सनले उत्साहित आँचल

October 20, 2025 at 06:38 AM

काठमाडौं– तिहारको पूर्व सन्ध्या पारेर असोज ३१ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ ले उत्कृष्ट व्यवसायलाई निरन्तरता दिइरहेको छ । फिल्मले पछिल्लो तीन दिनमा झण्डै सवा दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेपछि फिल्ममा निर्मातासहित सम्पूर्ण टीम नै उत्साहित भएका छन् । यो अवधिमा यो फिल्म ६० हजार बढी दर्शकले हेरिसकेका छन् । सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्ममा अनमोल केसी, आँचल शर्मा, जस्सीता गुरुङ, भुवन केसी, उषा खड्गी, केदारप्रसाद घिमिरे आदि कलाकारले अभिनय गरेका छन् । यसैबीच, यो फिल्मलाई दर्शकले अत्यधिक मन पराएपछि अभिनेत्री आँचल शर्मा पनि निकै उत्साहित ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...