पूजा शर्मा ‘महादशा’मा अनुबन्धित

October 21, 2025 at 04:00 AM

द सिनेमा टाइम्स, काठमाडौं ।अभिनेत्री पूजा शर्मा ‘महादशा’मा अनुबन्धित भएकी छन्। तिहारको लक्ष्मीपुजाको दिन उनलाई निर्माण टिमले सिनेमाको मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो। किरण नेपालीको डेब्यु निर्देशन रहने सिनेमामाका लागि यसअघि निरुता सिंह,उत्तम प्रधानका साथै हिपहप कलाकार हाकिम गुरुङ,प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्। निरुता र उत्तम कालजयी फिल्म ‘दर्पणछाया ’को जोडीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...