समीर भट्ट अभिनीत ‘१२ गाउँ’ सिनेमाघर एपमा हेर्न सकिने

October 21, 2025 at 07:54 AM
1 min read

काठमाडौँ- गत वर्ष दसैँमा हलमा चलेको फिल्म ‘१२ गाउँ’ ओटिटी प्लेटफर्म सिनेमाघरमा सार्वजनिक भएको छ। तिहारकाे अवसरमा टिमले फिल्म  ओटिटीमा सार्वजनिक गरेका हुन्। फिल्म दर्शकले रु. २ सय ९९ मा हेर्न सक्नेछन्। फिल्म सिनेमाघरसहित एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा सिनेमाघर एप डाउनलोड गरेर हेर्न सकिन्छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...