काठमाडौं- ‘छक्का पञ्जा-४’ बाट पुनः चर्चामा आएकी अभिनेत्री बेनिशा हमाल अहिले फिल्म र म्यूजिक भिडियोहरुमा निकै व्यस्त छिन् । उनी अहिले रिलिजको क्रममा रहेको फिल्म ‘हात्तीछाप’ को प्रमोशनमा व्यस्त छिन् । यो फिल्म यही माघ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ। यसैबीच बेनिशाले आफ्नो इन्स्टाग्राम तथा फेसबुक एकाउन्टमा दुई वटा तस्विर शेयर गरेकी छिन् । जसमा उनलाई निकै क्लासी देखिएको छ । पहिलो तस्विरमा उनी आफ्नो सुन्दर मुहार ऐनामा हेरेर मुस्कुराइ रहेको देखिएको छ । यो तस्विरमा कमेन्ट पनि धेरै आएको छ । धेरैले बेनिशालाई महारानी जस्तै देखिएको छ भनेका छन् भने कतिपयले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...