न्यूयोर्क बस्ने नेपाली युवतीको कथामा आधारित वेब सिरिज ‘मनकला’ सार्वजनिक 

October 27, 2025 at 05:45 AM
1 min read

काठमाडौँ- न्यूयोर्क सहरमा बस्ने ३० वर्षीया नेपाली युवतीको कथामा आधारित वेब सिरिज ‘मनकला’ निर्माण भएको छ। परिवारको अपेक्षा र व्यक्तिगत सपनाबीचको द्वन्द्वमिश्रित सिरिजको पहिलो एपिसोड सार्वजनिक भइसकेको छ। सिरिज न्यु इनभिजन प्रोडक्सन नामक युटयुब च्यानलबाट सार्वजनिक गरिएको हो। सिरिजका निर्देशक ओम राज राउत र प्रमोद विश्वकर्मा हुन्। सिरिजले प्रवासमा बाँचिरहेका हजारौं नेपालीहरूको वास्तविक जीवन संघर्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...