काठमाडौं– यही कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘जारी–२ः सङ् अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङवादकको रुपमा प्रस्तुत गरिएको छ । जारी–२ ले छोरीको जायजन्मपछि फेरि यी दुई जनाबीच आउने फाटोलाई फिल्मको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ । दया र मिरुनासहित विजय बरालको सेरोफेरोको कथाले पनि दर्शकलाई यो फिल्ममा हेर्न प्रेरित गर्नेछ । ट्रेलरमा उनको पाटोले फिल्ममा डार्क ह्युमर देखिन्छ । तीन मिनेट ५२ सेकेढड लामो ट्रेलरले यो सिक्वेल अझ रोमाञ्चक र कौतुहलतापूर्ण रहेको देखाएको छ । यस हिसाबले यो फिल्म दर्शकका लागि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...