‘परान’ का निर्देशक आचार्य भन्छन्– ‘बुवा र छोराबीचको सम्बन्धलाई गहिरो रूपमा देखाइएको छ’

October 28, 2025 at 11:26 AM

काठमाडौं– यही कार्तिक १४ गते अर्थात आगामी शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘परान’ को मंगलवार आयोजित पत्रकार सम्मेलनमा निर्देशक दीपकप्रसाद आचार्य (काकु) तथा तीन जना अभिनेत्रीहरु पूजा चन्द, केकी अधिकारी र अञ्जना बराइली उपस्थित भए । फिल्मको प्रचार–प्रसारमा व्यस्त रहेको टिमले ट्रेलरमार्फत नै उत्कृष्ट प्रतिक्रिया तथा साथ पाइसकेका छन् । निर्देशक आचार्यले ‘परान’ लेखिएको हरियो टी–शर्ट लगाएर आफ्ना अभिनेत्रीहरूसँग उपस्थित हुँदै आफ्नो फिल्मप्रतिको मायामात्र होइन, प्रमोशनलाई इन्जोय गरिरहेको पनि देखिए । त्यसक्रममा उनले हाँस्यात्मक शैलीमा भने– ‘म हेन्सम त छु, तर मेरा साथमा तीन जना ब्यूटीफूल नायिकाहरु छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...