‘जारी २’को ट्रेलरले यसरी बढायो सिनेमाको प्रतिक्षा

October 29, 2025 at 04:31 AM

द सिनेमा टाइम्स,  काठमाडौं । वर्षकै प्रतिक्षित सिनेमा ‘जारी २’को ट्रेलरले दर्शकमा थप प्रतिक्षा बढाएको छ । श्रीमान् र श्रीमतीबीचको सुमधुर सम्बन्धबाट सुरु भएको ट्रेलर नाम मात्रै होइन कथा पनि ‘जारी’को सिक्वेल भएको देखाएको छ । घरपरिवार मिलेर बस्दा ‘जारी’मा भर्खर जन्मिएको छोरी स्कुल जाने भएकी छ । मेला र पर्वको रमाइलो र च्याब्रुङको तालसँगै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...