‘जेरी अन टप’को आक्रामक व्यापार, शनिबारमात्रै करोड कलेक्सन

October 26, 2025 at 10:52 AM

द सिनेमा टाइम्स, काठमाडौं । अनमोल स्टारर सिनेमा ‘जेरी अन टप’ले प्रदर्शनको नवौं दिनमा एकै दिन एक करोडभन्दा माथि ग्रसकसलेक्सन गरेको छ । ‘जेरी अन टप’को नवौँ दिनमा हिजो शनिबार मात्रै बक्सअफिस रिपोर्ट १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँ ३३ पैसा कलेक्सन गरेको जानकारी  प्राप्त भएको छ । असोज ३१ गतेबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...