काठमाडौं । फिल्म ‘जारी २’को ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गर्न सफल भएको छ । यो फिल्मको ट्रेलरले युट्युवमा सार्वजनिक भएको २ दिनमा १० लाख बढि भ्युज पाएको हो । यो ट्रेलरले राम्रो भ्युजसँगै प्रतिक्रिया पनि निकै राम्रो पाइरहेको छ । ट्रेलरले १३ लाख बढी भ्युज पाएको छ । ट्रेलरको कमेन्टबक्समा अधिकांशले फिल्म हेर्न प्रतिक्षा […]
The post जारी २ ट्रेलरमा दर्शकको चासो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...