मुस्ताङमा छायांकनरत फिल्म ‘कबड्डी’ काे पाँचौँ संस्करण

October 30, 2025 at 05:55 AM
1 min read

मुस्ताङ- मुस्ताङको थासाङ गाउँपालिकास्थित थाक सात सय क्षेत्रका विभिन्न स्थानमा फिल्म ‘कबड्डी’ को पाँचौँ संस्करण छायांकन भएरहेको छ। बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो फिल्म मुस्ताङको थकाली कला, संस्कृति र मौलिकतासँग सम्बन्धित रहेको निर्माण कम्पनीले जनाएको छ। यसअघि लगातार ‘कबड्डी’ को एकदेखि चौथौ संस्करण सोही स्थानमा छायांकन भएको थियो। थकाली कलासंस्कृतिसँग कथावस्तु जोडिएकाले ‘कबड्डी’ को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...