काठमाडौं – निर्देशक बिजय केरुङ निर्देशित बहुप्रतिक्षित नेपाली फिल्म ‘परिवर्तन’ विदेशी प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेका छन्। टिजर रिलिजसँगै कतार,यूएई र जापानमा विक्री भएको हो । कतार र युएईका लागि प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्टले खरिद गरेको हो भने जापान अधिकार युना इन्टरटेनमेन्टले किनेको निर्माता दीपक सिवाकोटीले बताए।उनले अहिले फिल्मको प्रदर्शन अधिकार जापान, यूएइ र कतारमा विक्री भइसकेको र अन्य देशका लागि समेत कुराकानी भइरहेको बताए। ‘अहिले तीन देशमा फिल्मको राइट्स विक्री भइसकेको छ । अन्य देशमा पनि कुराकानी भइरहेको छ। सायद केहि दिनमा नै यसबारेमा जानकारी दिनेछाँ’ निर्माता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...