पौष १७ गते रिलिज हुने साइन्स फिक्सन ‘एक्लो-१’ टिजर सार्वजनिक

October 31, 2025 at 11:27 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । पौष १७ गते अंग्रेजी नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउने प्रदीप खड्का अभिनित सिनेमा ‘एक्लो-१’ टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिब सिनेमाको १ मिनेट ८ सकेण्ड लामो टिजरले सिनेमाको कथावस्तुको बारेमा चित्रण गरेको छ । सार्वजनिक टिजरमा सिनेमाका कलाकारहरु प्रदीप खड्का, बेनिशा हमाल, दीया मास्के, विजय लामा, सुनील थापा, सुरजसिंह […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...