‘नेपहपको श्रीपेच ३’को डिजिटल अडिसन खुल्यो

November 2, 2025 at 06:18 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली टेलिभिजनमा रियालिटी शोहरुको भिडमा र्‍याप बिधामा एक मात्र स्थापित नाम ‘नेपहपको श्रीपेच ३’को औपचारिक घोषणा गरिएको छ । अघिल्लो दुई सिजन सफलता पूर्वक सम्पन्न भएसँगै गत शुक्रबार एक कार्यक्रमका बिच यो शोको औपचारिक घोषणासहित डिजिटल अडिसन पनि खोलिएको छ । डिजिटल अडिसन कार्तिक २५ गते सम्म खुल्ला रहनेछ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...