काठमाडौं । आगामी मंसिर २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ । टेक बीसी र प्रीति घिमिरेको युगल गायन रहेको यस गीतमा भीम बीसीको शब्द तथा संगीत छ । गीतले वर्तमान समयमा हुने छोटो प्रेम सम्बन्धप्रति व्यंग्य गर्दै उमेर ढल्किएका जोडीले एकअर्काप्रति गरेको कटाक्षलाई प्रस्तुत गरेको छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...