मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। विद्यार्थीहरुको अध्ययनमा एकाग्रतामा कमी आउनेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वित्तीय वा सहकारि संस्थाबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा […]
The post आज–१७ कार्तिक २०८२ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...