‘परान’मा दर्शक बढ्दै !

November 3, 2025 at 05:24 AM

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको ‘परान’ फिल्म उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल भएको छ । भावनात्मक पारिवारिक कथा पेश गर्ने फिल्म हेरेर दर्शकहरू भक्कानिएको भिडियो सामाजिक सञ्जालमा छ्याछ्यासी भइरहेका छन् भने हेर्ने जत्तिले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। ‘सक्किगोनी’मा ‘काकु’ नामको पात्रमार्फत चिनिएका दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्मले आफ्नो कथावस्तु, सोमाथिको अभिनय र प्रस्तुतिको दर्शकहरूले तारिफ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...